MCQ
‘दाँतमा ढुङ्गा लाग्नु’ टुक्काको अर्थ कुन हो?
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
‘दाँतमा ढुङ्गा लाग्नु’ टुक्काको अर्थ कुन हो?
‘आदि’ को विपरीतार्थक शब्द कुन हो?
‘मिठास’ शब्दमा प्रयोग भएको प्रत्यय कुन हो?
संयुक्त वाक्यलाई सरल वाक्यमा परिवर्तन गर्दा के हटाउनुपर्छ?
'काम कुरो एकातिर ...' उखान पूरा गर्नुहोस् ।
‘खुसी’ को पर्यायवाची शब्द कुन हो?
‘हाय! मेरो किताब हराएछ।’ कुन प्रकारको वाक्य हो?
‘कुम्लो बोकी ठिमीतिर’ को अर्थ कुन हो?