MCQ
‘स्थिर’ को विपरीतार्थक शब्द कुन हो?
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
‘स्थिर’ को विपरीतार्थक शब्द कुन हो?
'पवन' को पर्यायवाची शब्द कुन हो?
‘सुन्दर फूल फुल्यो।’ वाक्यमा ‘सुन्दर’ कुन पद हो?
‘वन’ को पर्यायवाची शब्द कुन हो?
‘बालकहरू मैदानमा खेलिरहेका छन्।’ वाक्यको क्रियापद कुन हो?
‘मुखमा रामराम बगलीमा छुरा’ को अर्थ कुन हो?
‘रामले छिटो दौडेर बस समात्यो।’ वाक्यमा ‘दौडेर’ कुन पदको रूपमा आएको छ?
‘दाँतमा ढुङ्गा लाग्नु’ टुक्काको अर्थ कुन हो?