MCQ
'आँखा' को पर्यायवाची शब्द कुन होइन?
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
'आँखा' को पर्यायवाची शब्द कुन होइन?
‘राम बजार गयो तर सीता घरमै बसिन्।’ कुन वाक्य हो?
‘सुयोग्य’ शब्दमा कुन उपसर्ग प्रयोग भएको छ?
‘जो मेहनत गर्छ, उसले सफलता पाउँछ।’ वाक्यमा प्रधान उपवाक्य कुन हो?
'अगुल्टोले हानेको कुकुर ...' उखान पूरा गर्नुहोस् ।
तलका मध्ये 'पृथ्वी' को पर्यायवाची कुन होइन?
‘घोडा’ को पर्यायवाची शब्द कुन हो?
‘सीताले फूल टिपिन्।’ वाक्यमा कर्म कुन हो?