MCQ
‘आदि’ को विपरीतार्थक शब्द कुन हो?
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
‘आदि’ को विपरीतार्थक शब्द कुन हो?
'मनको लड्डु ...' उखान पूरा गर्नुहोस् ।
'कानमा तेल हाल्नु' टुक्काको अर्थ के हो?
दुई वा दुईभन्दा बढी शब्द मिलेर नयाँ शब्द बन्ने प्रक्रियालाई के भनिन्छ?
'म काम गर्छु' को प्रेरणार्थक रूप के हुन्छ?
‘काश! म पनि त्यहाँ पुग्न पाऊँ।’ कुन भाव व्यक्त भएको छ?
करण वाक्य कुन हो?
'रामले भाइलाई कुट्यो' यो कुन वाच्य हो?