MCQ
'अगुल्टोले हानेको कुकुर ...' उखान पूरा गर्नुहोस् ।
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
'अगुल्टोले हानेको कुकुर ...' उखान पूरा गर्नुहोस् ।
‘राजा’ को पर्यायवाची शब्द कुन हो?
‘सूर्य’ को पर्यायवाची शब्द कुन हो?
'आकर्षण' को विपरीतार्थक शब्द के हो?
‘आफू भलो त जगत् भलो’ को सही अर्थ कुन हो?
‘सर्प’ को पर्यायवाची शब्द कुन हो?
'हात लाग्यो शून्य' उखानको अर्थ के हो?
‘स्थिर’ को विपरीतार्थक शब्द कुन हो?