MCQ
'सज्जन' को उल्टो अर्थ दिने शब्द कुन हो?
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
'सज्जन' को उल्टो अर्थ दिने शब्द कुन हो?
तलका मध्ये कुन मिश्र वाक्य हो?
‘को आयो?’ मा ‘को’ कुन प्रकारको सर्वनाम हो?
सन्धि भनेको के हो?
‘रामले आमालाई फूल दियो।’ वाक्यमा अप्रत्यक्ष कर्म कुन हो?
'अगुल्टोले हानेको कुकुर ...' उखान पूरा गर्नुहोस् ।
'आकाशको फल ...' उखान पूरा गर्नुहोस् ।
‘पराजय’ शब्दमा कुन उपसर्ग छ?