MCQ
'रामले भाइलाई कुट्यो' यो कुन वाच्य हो?
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
'रामले भाइलाई कुट्यो' यो कुन वाच्य हो?
‘रामले किताब पढ्यो।’ वाक्यमा कर्ता कुन हो?
‘ऊ आफैँ बजार गयो।’ वाक्यमा ‘आफैँ’ कुन प्रकारको शब्द हो?
'तालुमा आलु फल्नु' टुक्काको अर्थ के हो?
‘ठूलो’ को विपरीतार्थक शब्द कुन हो?
‘निन्दा’ को विपरीतार्थक शब्द कुन हो?
इच्छार्थक वाक्य छान्नुहोस्:
'घरघर' कस्तो द्वित्व हो?