MCQ
‘अन्याय’ शब्दको निर्माणमा कुन उपसर्ग प्रयोग भएको छ?
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
‘अन्याय’ शब्दको निर्माणमा कुन उपसर्ग प्रयोग भएको छ?
‘ठूलो’ को विपरीतार्थक शब्द कुन हो?
‘जीवन’ को विपरीतार्थक शब्द कुन हो?
‘असफल’ शब्दमा उपसर्ग कुन हो?
'नाक काट्नु' टुक्काको अर्थ के हो?
सरल वाक्यमा कतिवटा समापिका क्रिया हुन्छन्?
‘बालकहरू मैदानमा खेलिरहेका छन्।’ वाक्यको क्रियापद कुन हो?
‘सीताले फूल टिपिन्।’ वाक्यमा कर्म कुन हो?