MCQ
‘को आयो?’ मा ‘को’ कुन प्रकारको सर्वनाम हो?
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
‘को आयो?’ मा ‘को’ कुन प्रकारको सर्वनाम हो?
‘मित्र’ को विपरीतार्थक शब्द कुन हो?
‘रामले आमालाई फूल दियो।’ वाक्यमा अप्रत्यक्ष कर्म कुन हो?
'मनोहर' शब्द कसरी बनेको हो?
‘एक माघले जाडो जाँदैन’ को अर्थ कुन हो?
'कानेखुसी गर्नु' टुक्काको अर्थ के हो?
‘उदय’ को विपरीतार्थक शब्द कुन हो?
करण वाक्य कुन हो?