MCQ
‘आफू भलो त जगत् भलो’ को सही अर्थ कुन हो?
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
‘आफू भलो त जगत् भलो’ को सही अर्थ कुन हो?
अपूर्ण वर्तमान कालको वाक्य कुन हो?
‘आँखामा छारो हाल्नु’ टुक्काको अर्थ कुन हो?
‘खाने मुखलाई जुँगाले छेक्दैन’ को अर्थ कुन हो?
‘नहुने मामाभन्दा कानो मामा निको’ को अर्थ कुन हो?
‘अत्याचार’ शब्दमा उपसर्ग कुन हो?
‘कानमा तेल हाल्नु’ टुक्काको अर्थ कुन हो?
'आफ्नो आङको भैँसी नदेख्ने ...' उखानको बाँकी अंश के हो?