MCQ
‘बुढी मरी भन्दा पनि काल पल्क्यो’ को मुख्य भाव कुन हो?
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
‘बुढी मरी भन्दा पनि काल पल्क्यो’ को मुख्य भाव कुन हो?
आदरार्थी वाक्य कुन हो?
'आफ्नो आङको भैँसी नदेख्ने ...' उखानको बाँकी अंश के हो?
विधेय अन्तर्गत मुख्य रूपमा के पर्दछ?
‘नहुने मामाभन्दा कानो मामा निको’ को अर्थ कुन हो?
कुन जोडा विपरीतार्थक हो?
तलका मध्ये कुन मिश्र वाक्य हो?
तलका मध्ये 'पृथ्वी' को पर्यायवाची कुन होइन?