MCQ
‘पानीमाथिको ओभानो’ टुक्काको अर्थ कुन हो?
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
‘पानीमाथिको ओभानो’ टुक्काको अर्थ कुन हो?
‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ को भाव कुन हो?
'बाँदरको हातमा ...' उखान पूरा गर्नुहोस् ।
‘दुःख’ को पर्यायवाची शब्द कुन हो?
‘लाभ’ को विपरीतार्थक शब्द कुन हो?
समास हुँदा लोप हुने विभक्ति कुन हो?
‘रामले आमालाई फूल दियो।’ वाक्यमा अप्रत्यक्ष कर्म कुन हो?
'अतिथि' को पर्यायवाची शब्द के हो?