Chapter:

basic-knowledge-and-emerging-concept-of-accounting-system

1.

लेखाविधिका आधारभूत मान्यताहरूमा निम्नमध्ये कुन गलत छ ?

2.

दोहोरो लेखा प्रणालीले कारोबारलाई  `.....` पक्षमा प्रविष्टि गर्दछ ।

3.

व्यवसायलाई यसका मालिक भन्दा पृथक एकाइको रूपमा लिने अवधारणा निम्न मध्ये कुन हो ?

4.

आर्थिक कारोवारलाई डेविट र क्रेडिट बराबर हुने गरी लेखा राख्नु पर्दछ भन्ने अवधारणा कुन हो ।

5.

लेखापालनको उद्देश्य ....

6.

निम्न मध्ये कुन चाहिँ लेखा प्रक्रियाको अन्तिम चरण हो ?

7.

व्यवसायमा आम्दानी र खर्च बीच तुलना गरी नाफा नोक्सान/ वचत घाटा निर्धारण गर्नु पर्दछ भन्ने कुन अवधारणा हो ?

8.

उधारोमा मालसामान विक्री गरी सृजना हुने लेखाको अवस्थालाई `......` भनिन्छ ।

9.

लेखा अभिलेखनले निम्न मध्ये कुन चाहिँ कार्य गर्दैन ?

10.

निम्न मध्ये कुन चाहिँ लेखाका सूचनाको प्रयोगकर्ता अन्तर्गत पर्दैन ?

Topics

This Chapter basic-knowledge-and-emerging-concept-of-accounting-system consists of the following topics

Basic Knowledge and Emerging Concept Of Accounting System

लेखाविधिका आधारभूत मान्यताहरूमा निम्नमध्ये कुन गलत छ ?

;