Government account

Course: Accounting System — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

government-account (Click to view content)

1.

तलकामध्ये कुन चाँही स्याहाको प्रकार हो ?


2.

म.ले.प.फा.नं. २१० ले के जनाउँछ ?


3.

बजेट खाताको म.ले.प.फा.नं. कति हो ?


4.

सरकारी नयाँ श्रेस्ता प्रणालीको विशेषता तलका मध्ये कुन हो ?


5.

लेखापालनका पिता भनेर कसलाई भनिन्छ ?


6.

कस्ता सरकारी कार्यालयले वासिल बाँकी स्रेस्ता प्रणाली अपनाउँथे ?


7.

सानातिना रकमको भुक्तानी दिन कार्यालयमा खडा गरिएको कोषलाई के भनिन्छ ?


8.

 सानो नगदी कोष र खर्चको फाँटवारीको म.ले.प.फा.नं. कति कति हो ?


9.

चालुकोषको निकासा किन गरिन्छ ?


10.

कसको पालामा कुमारी चोक अड्डालाई ६ फाँटमा विभाजन गरिएको थियो ?


WhatsApp