Guest
You need to login to ask any Questions from chapter Accounting-principles of Accounting-System
Chapter:
1. महालेखा परीक्षकको काम, कर्तव्य र अधिकार संविधानको भाग २२ को कुन धारामा उल्लेखित छ ?
2. नेपालको संवैधानिक व्यवस्था अनुसार कति जना महालेखा परीक्षक हुने व्यवस्था छ ?
3. नेपाल राष्ट्र बैंक ऐन २०५८ मा लेखा परीक्षण समिति सम्बन्धी व्यवस्था कुन दफामा उल्लेख गरिएको छ ?
4. महालेखापरीक्षकले गर्ने परीक्षणलाई के भनिन्छ ?
5. लेखापरीक्षण सम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंक ऐन २०५८ को कति दफामा उल्लेखित छ ?
6. लेखापरीक्षण समितिको काम, कर्तव्य, अधिकार नेपाल राष्ट्र बैंक ऐन, २०५८ को कतिऔं दफामा उल्लेखित छ ?
7. नेपालको कुन संविधानमा पहिलोपटक महालेखापरीक्षकको व्यवस्था गरिएको थियो ?
8. महालेखा परीक्षकको पदावधि कति वर्षको हुन्छ ?
9. महालेखा परीक्षकको नियुक्ति कसले गर्दछ ?
10. नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार लेखापरीक्षण समितिको संयोजक को रहने व्यवस्था छ ?
All Chapters
Basic Knowledge and Emerging Concept Of Accounting System
Accounting Principles and types of Accounts
Accounting principles
Concept of Audit || internal control system
Ratio Analysis
Financial statement
Government account
Topics
Concept of Audit || internal control system
महालेखा परीक्षकको काम, कर्तव्य र अधिकार संविधानको भाग २२ को कुन धारामा उल्लेखित छ ?
नेपालको संवैधानिक व्यवस्था अनुसार कति जना महालेखा परीक्षक हुने व्यवस्था छ ?
नेपाल राष्ट्र बैंक ऐन २०५८ मा लेखा परीक्षण समिति सम्बन्धी व्यवस्था कुन दफामा उल्लेख गरिएको छ ?
महालेखापरीक्षकले गर्ने परीक्षणलाई के भनिन्छ ?
लेखापरीक्षण सम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंक ऐन २०५८ को कति दफामा उल्लेखित छ ?
लेखापरीक्षण समितिको काम, कर्तव्य, अधिकार नेपाल राष्ट्र बैंक ऐन, २०५८ को कतिऔं दफामा उल्लेखित छ ?
नेपालको कुन संविधानमा पहिलोपटक महालेखापरीक्षकको व्यवस्था गरिएको थियो ?
महालेखा परीक्षकको पदावधि कति वर्षको हुन्छ ?
महालेखा परीक्षकको नियुक्ति कसले गर्दछ ?
नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार लेखापरीक्षण समितिको संयोजक को रहने व्यवस्था छ ?