Chapter:

Government-account

1.

महालेखा परीक्षकको काम, कर्तव्य र अधिकार संविधानको भाग २२ को कुन धारामा उल्लेखित छ ?

2.

नेपालको संवैधानिक व्यवस्था अनुसार कति जना महालेखा परीक्षक हुने व्यवस्था छ ?

3.

नेपाल राष्ट्र बैंक ऐन २०५८ मा लेखा परीक्षण समिति सम्बन्धी व्यवस्था कुन दफामा उल्लेख गरिएको छ ?

4.

महालेखापरीक्षकले गर्ने परीक्षणलाई के भनिन्छ ?

5.

लेखापरीक्षण सम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंक ऐन २०५८ को कति दफामा उल्लेखित छ ?

6.

लेखापरीक्षण समितिको काम, कर्तव्य, अधिकार नेपाल राष्ट्र बैंक ऐन, २०५८ को कतिऔं दफामा उल्लेखित छ ?

7.

नेपालको कुन संविधानमा पहिलोपटक महालेखापरीक्षकको व्यवस्था गरिएको थियो ?

8.

महालेखा परीक्षकको पदावधि कति वर्षको हुन्छ ?

9.

महालेखा परीक्षकको नियुक्ति कसले गर्दछ ?

10.

नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार लेखापरीक्षण समितिको संयोजक को रहने व्यवस्था छ ?

Topics

This Chapter Government-account consists of the following topics

Concept of Audit || internal control system

महालेखा परीक्षकको काम, कर्तव्य र अधिकार संविधानको भाग २२ को कुन धारामा उल्लेखित छ ?

;