Chapter:

Public-Management-Important-Mcqs

1. अभिलेख व्यवस्थापनमा हुनुपर्ने गुण देहायका मध्ये कुन हो ?


2. प्रशासनको नयाँ रुप के हो ?


3. Who is far of scientific management?


4. कुन प्रधानमन्त्रीको पालादेखि कर्मचारीको पेन्सन दिने व्यवस्था गरीएको थियो ?


5. निजामति सेवा ऐन,२०४९ को परिच्छेद ४ मा के को व्यवस्था गरिएको छ ?


6. व्यवस्थापनका मुलभुत आधार के हो ?


7. A circular is ………….. document informing all persons or offices in one letter at a time.


8. अध्ययन,तालिम वा अध्ययन भ्रमण सम्बन्धि व्यवस्था निजामति सेवा ऐन,२०४९ को कुन परिच्छेदमा गरिएको छ ?


9. Type of communication under organizational structure is …………..


10. सार्वजनिक सेवा प्रवाहको आधुनिक अवधारणा देहायको कुन मान्यता रहेको पाइन्छ ?