Financial statement

Course: Accounting System — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

financial-statement (Click to view content)

1.

कस्ता व्यवसायले व्यापार हिसाब खाता तयार पार्दछन् ?


2.

"Balance Sheet is merely a statement showing position of business at a particular date." यो प्रशिद्ध भनाई कसको हो ?


3.

प्रत्यक्ष आम्दानी भन्दा खर्च कम भएमा के हुन्छ ?


4.

पेश्की आम्दानी भनेको के हो ?


5.

Earnings are result of difference between ......


6.

 Which of following is an example of fictitious assets ?


7.

स्थिर सम्पत्ति र चालु सम्पत्तीको योगफललाई के भनिन्छ ?


8.

तल दिइएका मध्ये कुन चाँही दायित्व होइन ?


9.

नाफा नोक्सान हिसाब खाताको नाफाले व्यवसायको कुन पक्षलाई प्रभावित गर्दछ ?


10.

Financial statement means


WhatsApp