Chapter:
11. देहायका भनाइबारे विचार गर्नुहोस् ।
- मानिस आफ्नै कर्मले सानो वा ठूलो हुने हो।
- व्यवहार, आचरण र लगनशीलताबाट मानिस सानो वा ठूलो बन्छ।
- कुनै पेसा आफैँमा सानो ठूलो नभई व्यवहार, आचरण र लगनशीलताले त्यो निर्धारण हुन्छ ।
माथिको कुन भनाइ सही छन् ?
12. मानवीय मूल्यमा तलको कुन पर्दछ?
13. आध्यात्मिक मूल्यअन्तर्गत नपर्ने गुण कुन हो ?
14. कुन कथन सही छ?
15. नेपालको संविधान अनुसार नागरिक भन्नालेलाई बुझिन्छ?
16. मानविय मूल्य मान्यताको प्रकारको जोडामा कुन जोडा गलत छ?
17. देहायका भनाइबाट विचार गर्नुहोस् ।
- नागरिकले देश र जनताप्रति पूरा गर्नुपर्ने जिम्मेवारीलाई नागरिक दायित्व भनिन्छ ।
- समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रत्येक नागरिकले गर्ने कार्य नागरिक दायित्व हो ।
- मुलुकको आर्थिक, सामाजिक विकासमा सक्रिय सहभागिता जनाएर, प्रचलित कानुनको पालना गरेर, कानुनबमोजिम लाग्ने कर तिरेर नागरिक दायित्व पुरा गर्न सकिन्छ ।
माथिको कुन भनाइ सही छ ?
18. मानवीय मूल्य मान्यतामा देहायको कुन कुरा पर्दैन ?
19. तलको कुन भनाइ बेठीक छ ?
20. 'मानवीय मूल्यहरू जन्मजात गुणहरू हुन्छन्' यो विचार कसको हो?
All Chapters
Civil Service act 2049 and Regulation 2050
Public Charter
Government Budget , Accounting and Auditing System
Public Service Delivery mcqs
Public Management Important Mcqs
मानवीय मूल्य मान्यता, नागरिक कर्तव्य दायित्व तथा अनुशासन || Recognition of human values, civic duty, responsibility and discipline mcqs
Topics
मानवीय मूल्य मान्यता
नागरिक कर्तव्य दायित्व तथा अनुशासन
देहायका भनाइबारे विचार गर्नुहोस् ।
- मानिस आफ्नै कर्मले सानो वा ठूलो हुने हो।
- व्यवहार, आचरण र लगनशीलताबाट मानिस सानो वा ठूलो बन्छ।
- कुनै पेसा आफैँमा सानो ठूलो नभई व्यवहार, आचरण र लगनशीलताले त्यो निर्धारण हुन्छ ।
माथिको कुन भनाइ सही छन् ?
मानवीय मूल्यमा तलको कुन पर्दछ?
आध्यात्मिक मूल्यअन्तर्गत नपर्ने गुण कुन हो ?
कुन कथन सही छ?
नेपालको संविधान अनुसार नागरिक भन्नालेलाई बुझिन्छ?
मानविय मूल्य मान्यताको प्रकारको जोडामा कुन जोडा गलत छ?
देहायका भनाइबाट विचार गर्नुहोस् ।
- नागरिकले देश र जनताप्रति पूरा गर्नुपर्ने जिम्मेवारीलाई नागरिक दायित्व भनिन्छ ।
- समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रत्येक नागरिकले गर्ने कार्य नागरिक दायित्व हो ।
- मुलुकको आर्थिक, सामाजिक विकासमा सक्रिय सहभागिता जनाएर, प्रचलित कानुनको पालना गरेर, कानुनबमोजिम लाग्ने कर तिरेर नागरिक दायित्व पुरा गर्न सकिन्छ ।
माथिको कुन भनाइ सही छ ?
मानवीय मूल्य मान्यतामा देहायको कुन कुरा पर्दैन ?
तलको कुन भनाइ बेठीक छ ?
'मानवीय मूल्यहरू जन्मजात गुणहरू हुन्छन्' यो विचार कसको हो?
Guest