प्राकृतिक स्रोत mcqs
Course: Gk-नेपालको भौगोलिक अवस्था, प्राकृतिक स्रोत र साधनहरु — Practice MCQs, solutions, formulas & past entrance questions.
Chapter:
-mcqs (Click to view content)
| 1. नेपालमा एउटै नामले दुईतिर बग्ने नदी कुन हो ? |
| 2. नेपालमा ११ कि.मि. भन्दा लामा नदीहरु १००० छन् भने १६० कि.मि भन्दा लामा नदीहरु कति छन् ? |
| 3. उत्तरगंगा नदी भनेर कुन नदी लाई चिनिन्छ ? |
| 4. नेपालमा २८ वटा हिमशृंखलामा पर्ने कति हिमचुचुराहरु पर्वतारोहणको लागि आकर्षक मानिन्छन् ? |
| 5. सेती गण्डकी नदीको उद्गमस्थल कुन हो ? |
| 6. वैष्णवीस्वरुप भनेर कुन नदीलाई चिनिन्छ ? |
| 7. नेपालका नदीहरुबाट कति जलविद्युत उत्पादन गर्न सकिन्छ ? |
| 8. गण्डकी नदीको बहाव क्षमता कति छ ? |
| 9. हाल आरोहणका लागि खुला गरिएका हिमालहरुको संख्या कति छ ? |
| 10. हुम्ला कर्णाली नदीको उद्गमस्थल कुन हो ? |
All Chapters
View all Chapter and number of question available From each chapter from gk
Topics
This Chapter -mcqs consists of the following topics
Guest