प्राकृतिक स्रोत mcqs
Course: Gk-नेपालको भौगोलिक अवस्था, प्राकृतिक स्रोत र साधनहरु — Practice MCQs, solutions, formulas & past entrance questions.
Chapter:
mcqs (Click to view content)
| 1. गंगा स्वरुप भनेर कुन नदीलाई चिनिन्छ ? |
| 2. बबई नदीलाई भारतमा के भनिन्छ ? |
| 3. उत्तरवाहिनी नदी भनेर कुन नदीलाई चिनिन्छ ? |
| 4. गण्डकी नदीको सहायक नदीहरूमध्ये सबैभन्दा ठूलो नदी कुन हो ? |
| 5. विश्वको सर्वोच्च स्थानबाट बग्ने नदी कुन हो ? |
| 6. नेपालको जलस्रोतले विश्वको जलस्रोतको कति प्रतिशत भू-भाग ओगटेको छ ? |
| 7. निर्जीव ताल भनेर कुन ताललाई चिनिन्छ ? |
| 8. सुर्मासरोवरको आकार कस्तो छ ? |
| 9. दरौंदी नदीको उद्गमस्थल कुन हो ? |
| 10. नदी, नाला, ताल, हिमनदी र खोला आदिको समग्र रुपलाई के भनिन्छ ? |
All Chapters
View all Chapter and number of question available From each chapter from gk
Topics
This Chapter mcqs consists of the following topics
Guest