Sangh Kharidaar exam 2083/1/26

Course: Kharidaar All Loksewa Exams — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

sangh-kharidaar-exam-2083-1-26 (Click to view content)

1. तल दिइएका मध्ये जनसङ्ख्याको आधारमा ठूलो देखि सानो सार्क राष्ट्रको क्रम कुन सही छ ?


2. यदि '÷' भनेको '-', 'x' भनेको '+', '-' भनेको '÷', '+' भनेको 'x' हुन्छ भने तल दिइएका समीकरणहरू मध्ये कुन समीकरण पूर्ण हुन्छ ?


3. European Union का सम्बन्धमा देहायका मध्ये कुन भनाई सत्य होइन ?


4. क्षेत्रफल तथा जनसङ्ख्याका हिसाबले दक्षिण अमेरिका महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो ?


5. नेपालले विश्व स्वास्थ्य संगठन (World Health Organization) को सदस्यता कहिले लिएको हो ?


6. कुन भिटामिनको कमिले गर्दा मानिसमा रिकेट्स रोग लाग्दछ ?


7. रङ्गभेद विरुद्धका विश्व नेता नेल्सन मण्डेलाको निधन कहिले भएको थियो ?


8.

तलको प्रश्नमा दिइएको प्रश्नवाचक चिन्ह (?) रहेको स्थानमा उपयुक्त विकल्प छनौट गर्नुहोस् ।

6 : 35 :: 7 : ?


9. अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?


10.

यहाँ कृत्रिम भाषाबाट अनुवाद गरिएका केही शब्दहरू दिइएका छन् । तिनीहरूको आधारमा सही उत्तर विकल्पबाट छान्नुहोस् ।

hapllesh को अर्थ cloudburst

srenchoch को अर्थ pinball

resbosrench को अर्थ ninepin हो भने

"Cloud nine" भन्नाले कुन लाई जनाउँछ ?


All Chapters

View all Chapter and number of question available From each chapter from kharidaar-all-loksewa-exams

Topics

This Chapter sangh-kharidaar-exam-2083-1-26 consists of the following topics

Sangh Kharidaar exam 2083/1/26

तल दिइएका मध्ये जनसङ्ख्याको आधारमा ठूलो देखि सानो सार्क राष्ट्रको क्रम कुन सही छ ?

;

यदि '÷' भनेको '-', 'x' भनेको '+', '-' भनेको '÷', '+' भनेको 'x' हुन्छ भने तल दिइएका समीकरणहरू मध्ये कुन समीकरण पूर्ण हुन्छ ?

;

European Union का सम्बन्धमा देहायका मध्ये कुन भनाई सत्य होइन ?

;

क्षेत्रफल तथा जनसङ्ख्याका हिसाबले दक्षिण अमेरिका महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो ?

;

नेपालले विश्व स्वास्थ्य संगठन (World Health Organization) को सदस्यता कहिले लिएको हो ?

;

कुन भिटामिनको कमिले गर्दा मानिसमा रिकेट्स रोग लाग्दछ ?

;

रङ्गभेद विरुद्धका विश्व नेता नेल्सन मण्डेलाको निधन कहिले भएको थियो ?

;

तलको प्रश्नमा दिइएको प्रश्नवाचक चिन्ह (?) रहेको स्थानमा उपयुक्त विकल्प छनौट गर्नुहोस् ।

6 : 35 :: 7 : ?

;

अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?

;

यहाँ कृत्रिम भाषाबाट अनुवाद गरिएका केही शब्दहरू दिइएका छन् । तिनीहरूको आधारमा सही उत्तर विकल्पबाट छान्नुहोस् ।

hapllesh को अर्थ cloudburst

srenchoch को अर्थ pinball

resbosrench को अर्थ ninepin हो भने

"Cloud nine" भन्नाले कुन लाई जनाउँछ ?

;
WhatsApp