अन्तराष्ट्रिय मामिला तथा अन्तराष्ट्रिय संघ संस्था International affairs and international organizations II

Course: Loksewa Preparation GK Questions — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

-international-affairs-and-international-organizations-ii (Click to view content)

1.

निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ?

 १. संयुक्त राष्ट्र संघको पहिलो विशिष्टीकृत संस्था ILO हो।  

 २. संयुक्त राष्ट्र संघले मानव अधिकार घोषणा पत्र सन् १९५५ मा जारी गरेको थियो।

 ३. राष्ट्र संघको स्थापना १९२० मा भएको हो।  

2.

तल दिइएका भनाइहरु विचार गर्नुहोस्।

  १. नेपालको समय भन्दा भारतको समय १५ छिटो रहेको छ।

 २. नेपालको समय भन्दा भारतको समय १५ ढिलो रहेको छ।

 ३. नेपालको समय भन्दा भुटानको समय १५ छिटो रहेको छ।     

3.

 १. सार्क राष्ट्रहरु मध्ये नेपालसंग दौत्य सम्बन्ध कायम भएको पहिलो राष्ट्र भारत हो।  

 २. सार्कको खर्चमा नेपालले १४% दायित्व बहन गर्छ।

4.
तल दिइएका भनाइहरु विचार गर्नुहोस्। 
  १. सार्कको महासचिव सस्दस्य राष्ट्रहरुको वर्णानुक्रमको आधारमा नियुक्ति हुन्छ।
 २. सार्कको महासचिव सस्दस्य राष्ट्रहरुविच मतदानका आधारमा नियुक्ति हुन्छ।
 ३. सार्कको महासचिव सस्दस्य राष्ट्रहरुको सहमतिका आधारमा नियुक्ति हुन्छ।

5.

 १. संयुक्त राष्ट्र संघको प्रधान कार्यालय न्युयोर्कमा रहेको छ।

 २. Quite Revolution नामक कार्यपत्र कोफी अन्नान महासचीवले प्रस्तुत गरेका थिए।

 ३. संयुक्त राष्ट्र संघको बजेट निर्दारण गर्ने काम सुरक्षा परिषदले गर्छ।    

6.

तल दिइएका भनाइहरु विचार गर्नुहोस्।

  १. संयुक्त राष्ट्रसंघमा अति कम विकसित, भुपरिवेष्ठित तथा विकासशील साना टापु मुलुकहरूका लागि उपमहासचीव बन्नु भएको नेपालकै प्रथम व्यक्तित्व ज्ञानचन्द्र आचार्य हो।

 २. UNO महासभामा प्रत्येक सदस्य राष्ट्रले ५–५ जना प्रतिनिधि पठाउने व्यवस्था छ।

 ३. UNO महासभामा प्रत्येक सदस्य राष्ट्रले ५–५ जना प्रतिनिधि पठाउने सक्ने भएता पनि मतदानमा २ जना मात्र सहभागी हुन पाउने व्यवस्था छ।

7.

तल दिइएका भनाइहरु विचार गर्नुहोस्।

  १. UNO को अवधारणा ल्याउने व्यक्ति फ्र्यांकलिन रुजवेल्ट हुन्।

 २. फ्र्यांकलिन रुजवेल्ट अमेरिकाका तत्कालिन राष्ट्रपति थिए।

 ३. UNO को अवधारणा ल्याउने व्यक्ति अब्राहम लिंकन हुन्

8.

निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ?

 १. नेपालले संयुक्तराष्ट्र संघको सदस्यताको लागि निवेदन दर्ता गराउँदा नेवारी  भाषाको

    प्रयोग गरेको थियो।

 २. नेपालले संयुक्तराष्ट्र संघको सदस्यता प्राप्त गर्दा नेपालको प्रधानमन्त्री टंकप्रसाद आचार्य थिए।

9.
जोडा मिलाइ कोडबाट उत्तर छान्नुहोस्।
समूह 'क' समूह 'ख'
a) पूर्वको भेनिस    1) श्रीलंका
b) पूर्वको मोति  2) भारत
c) चट्याङ को देश 3) पाकिस्तान 
d) Land of Golden Fiber 4) भुटान  

10.

तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहेस्।

 १. नेपालमा रुसी सांस्कृतिक केन्द्र पोखरामा रहेको छ।  

 २. नेपाल र जर्मनीविच सन् १९५८ अप्रिल ४ मा सम्बन्ध कायम भएको हो।

 ३. मध्य मर्स्याङ्दी जलविद्युत आयोजना जर्मनीको सहयोगमा बनेको हो।

All Chapters

View all Chapter and number of question available From each chapter from loksewa-preparation-gk-questions

History Of Nepal

History Of Nepal mcqs

Literature mcqs

Literature mcqs

World Geography

World Geography

Interesting facts of world

Interesting facts of world

Interesting facts of nepal

Interesting facts of nepal

Geography of Nepal

Important GK Questions

Federal system and local level

Federal system and local level

Nepals longest, highest. Smallest

Nepals longest, highest. Smallest

CONSUETUDE AND TRADITION, RELIGION, ETHNIC GROUP

SAARC GK

SAARC GK

UNITED NATION ORGANIZATION, UNO GK

UNITED NATION ORGANIZATION, UNO GK

SPORTS|

SPORTS|

SOLAR SYSTEM

SOLAR SYSTEM

SCIENCE AND TECHNOLOGY

SCIENCE AND TECHNOLOGY

MOUNTAIONS AND MOUNTAINEERING

MOUNTAIONS AND MOUNTAINEERING

Economy (AARTHIK)

Economy (AARTHIK)

national and international (RASTRIYA / AANTARASTRIYA)

national and internationational and international (RASTRIYA / AANTARASTRIYA)nal

religion culture (Dharma sanskriti)

Geography of the World

Geography of the World

World History MCQS

World History MCQS

Governance System Mcqs

Governance System Mcqs

Sustainable Development and Environment mcqs

Nepal International Affairs with UNO, SAARC,BIMSTEC

Section Officer Gk 2072 to till date

Section Officer Gk 2072 to till date

सामाजिक अवस्था samajik awastha II

सामाजिक अवस्था II

आर्थिक विकास Aarthik awastha II

आर्थिक विकास II

दिगो विकास र वातावरण sustainable Development and Environment mcqs II

दिगो विकास र वातावरण II

अन्तराष्ट्रिय मामिला तथा अन्तराष्ट्रिय संघ संस्था International affairs and international organizations II

अन्तराष्ट्रिय मामिला तथा अन्तराष्ट्रिय संघ संस्था II

Population 2078

Population 2078

नेपालको संविधान र संवैधानिक विकासक्रम Nepal's Constitution and Constitutional Development mcqs II

नेपालको संविधान र संवैधानिक विकासक्रम II

आर्थिक विकास Aarthik awastha 2083-084

आर्थिक विकास Aarthik awastha 2083-084

Public Health, Diseases, Food, Nutrition, Sanitation, and Commonly Used Materials

Scientific Measurement, Measurement Systems and Units

Economic Survey 2082-083

आर्थिक सर्वेक्षण २०८२/८३

Periodic Plan of Nepal (16th)

Periodic Plan of Nepal (16th)

GDP, National Income,Inflation,BOP,Remittance,Foreign investment and Aid

Sectoral Development : Agriculture, industry, Trade,Tourism, Transport,Energy, Education ,Health and ICT

Fiscal and Monetary Policy

Fiscal and Monetary Policy

Role of Cooperatives in Economic Development

Topics

This Chapter -international-affairs-and-international-organizations-ii consists of the following topics

अन्तराष्ट्रिय मामिला तथा अन्तराष्ट्रिय संघ संस्था II

निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ?

 १. संयुक्त राष्ट्र संघको पहिलो विशिष्टीकृत संस्था ILO हो।  

 २. संयुक्त राष्ट्र संघले मानव अधिकार घोषणा पत्र सन् १९५५ मा जारी गरेको थियो।

 ३. राष्ट्र संघको स्थापना १९२० मा भएको हो।  

;

WhatsApp