दिगो विकास र वातावरण sustainable Development and Environment mcqs II

Course: Loksewa Preparation GK Questions — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

-sustainable-development-and-environment-mcqs-ii (Click to view content)

1.
तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहेस्।

 १. कृष्णसारका लागि प्रसिद्ध राष्ट्रिय निकुन्ज बर्दिया राष्ट्रिय निकुन्ज हो। 
 २. झारलका लागि सगरमाथा राष्ट्रिय निकुन्ज प्रसिद्ध छ।
 ३. चितवन राष्ट्रिय निकुन्ज निलगाईका लागि प्रसिद्ध छ।

2.
निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ?

 १. नेपालमा सबैभन्दा धेरै जनसंख्या वृद्धिदर भएको दशक २०३८ को जनगणना हो।
 २. पहिलोपटक वि. सं. २०२८ सालको जनगणनामा कम्पुटरको प्रयोग गरिएको थियो। 
 ३. पछिल्लोपटक २०७८ मा भएको जनगणना दशौं राष्ट्रिय जनगणना हो।

3.
तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहेस्।

 १.युनेस्को को स्थापना सन् १९४६ नोभेम्बर ४ मा भएको हो। 
 २. युनेस्को संयुक्त राष्ट्र संघको विशिष्टीकृत संस्था होइन।
 ३. युनेस्को को प्रधान कार्यालय फ्रान्सको परिसमा रहेको छ।

4.
तल दिइएका भनाइहरु विचार गर्नुहोस्। 

  १. पृथ्वी चिसिदै जाने र पूर्ण रुपमा उज्यालो नहुने अवस्थालाई Nuclear winter भनिन्छ।
 २. आणविक विस्फोटन र घटक रासायनिक हातहतियारको प्रयोग भएको ठाउँमा लामो समयसम्म वनस्पति तथा जीवहरुको अस्तित्व नहुनु र पुरातात्विक वस्तुहरुको रो रङ र आन्तरिक संरचनामा नकारात्मक असर पर्नुलाई Stone Cancer भनिन्छ। 
 ३. पृथ्वीको संरक्षण सम्बन्धमा WWF ले संचालन गरेको कार्यक्रमलाई Earth First भनिन्छ।

5.
तल दिइएका भनाइहरु विचार गर्नुहोस्। 

  १. बाह्रौं राष्ट्रिय जनगणना २०७८ कार्तिक २५ देखि मंशिर ९ सम्म भएको थियो।
 २. बाह्रौं राष्ट्रिय जनगणनाको लोगो र नारा २०७८ वैशाख २० मा सार्वजनिक गरिएको थियो।
 ३. बाह्रौं राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा २०७८ माघ १२ मा सार्वजानिक गरिएको थियो।

6.
जोडा मिलाइ कोडबाट उत्तर छान्नुहोस्।

समूह 'क' समूह 'ख'
a) पारिस्थितिक पद्धति    1) अकिले गुइलार्ड   
b) जनसांखिकी 2) एडवाड स्विस
c) पर्यावरणीय पर्यटन 3) ए. जी. टान्सली    
d) बायोस्फेयर   4) हृक्टर सेवालेस लासकुरेन

7.
निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ?

 १. संकटमा परेका प्रजातिहरुको सुचीलाइ Red Data List  भनिन्छ।
 २. नेपालका १०० प्रजातिका जनावरहरु खतराको सूचीमा छन्। 
 ३. नेपालमा ३६ प्रकारका चराहरु खतराको सूचीमा रहेका छन्।

8.

 १. नेपालका रामसार सूचीमा सुचिकृत सिमसार क्षेत्र १० ओटा रहेका छन।

 २. चितवन राष्ट्रिय निकुन्जलाई सन् १९७९ मा विश्व सम्पदा सूचीमा सुचिकृत गरिएको हो। 

 ३. समृद्धिका लागि वन भन्ने नाराका साथ् २०७१ देखि २०८० सम्म वन दशक मनाइएको छ।

9.
 तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहेस्।
 १. स्वच्छ वातावरणका लागि ३५% वनक्षेत्र आवस्यक पर्छ। 
 २.  नेपालमा वनले ढाकेको क्षेत्र ४१.६९% रहेको छ।
 ३. नेपालमा सबैभन्दा बढी वन क्षेत्र कोशी प्रदेशमा रहेको छ।

10.
तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहेस्।

 १. नेपालमा वन मन्त्रालयको स्थापना वि. सं. २०१६ मा भएको हो। 
 २. नेपालको पहिलो वन मन्त्रि चुडाराज शमशेर जबरा हुन्।
 ३. नेपालमा वि. सं. २०१३ मा निजि वनलाई राष्ट्रियकरण गरिएको हो ।

All Chapters

View all Chapter and number of question available From each chapter from loksewa-preparation-gk-questions

History Of Nepal

History Of Nepal mcqs

Literature mcqs

Literature mcqs

World Geography

World Geography

Interesting facts of world

Interesting facts of world

Interesting facts of nepal

Interesting facts of nepal

Geography of Nepal

Important GK Questions

Federal system and local level

Federal system and local level

Nepals longest, highest. Smallest

Nepals longest, highest. Smallest

CONSUETUDE AND TRADITION, RELIGION, ETHNIC GROUP

SAARC GK

SAARC GK

UNITED NATION ORGANIZATION, UNO GK

UNITED NATION ORGANIZATION, UNO GK

SPORTS|

SPORTS|

SOLAR SYSTEM

SOLAR SYSTEM

SCIENCE AND TECHNOLOGY

SCIENCE AND TECHNOLOGY

MOUNTAIONS AND MOUNTAINEERING

MOUNTAIONS AND MOUNTAINEERING

Economy (AARTHIK)

Economy (AARTHIK)

national and international (RASTRIYA / AANTARASTRIYA)

national and internationational and international (RASTRIYA / AANTARASTRIYA)nal

religion culture (Dharma sanskriti)

Geography of the World

Geography of the World

World History MCQS

World History MCQS

Governance System Mcqs

Governance System Mcqs

Sustainable Development and Environment mcqs

Nepal International Affairs with UNO, SAARC,BIMSTEC

Section Officer Gk 2072 to till date

Section Officer Gk 2072 to till date

सामाजिक अवस्था samajik awastha II

सामाजिक अवस्था II

आर्थिक विकास Aarthik awastha II

आर्थिक विकास II

दिगो विकास र वातावरण sustainable Development and Environment mcqs II

दिगो विकास र वातावरण II

अन्तराष्ट्रिय मामिला तथा अन्तराष्ट्रिय संघ संस्था International affairs and international organizations II

अन्तराष्ट्रिय मामिला तथा अन्तराष्ट्रिय संघ संस्था II

Population 2078

Population 2078

नेपालको संविधान र संवैधानिक विकासक्रम Nepal's Constitution and Constitutional Development mcqs II

नेपालको संविधान र संवैधानिक विकासक्रम II

आर्थिक विकास Aarthik awastha 2083-084

आर्थिक विकास Aarthik awastha 2083-084

Public Health, Diseases, Food, Nutrition, Sanitation, and Commonly Used Materials

Scientific Measurement, Measurement Systems and Units

Economic Survey 2082-083

आर्थिक सर्वेक्षण २०८२/८३

Periodic Plan of Nepal (16th)

Periodic Plan of Nepal (16th)

GDP, National Income,Inflation,BOP,Remittance,Foreign investment and Aid

Sectoral Development : Agriculture, industry, Trade,Tourism, Transport,Energy, Education ,Health and ICT

Fiscal and Monetary Policy

Fiscal and Monetary Policy

Role of Cooperatives in Economic Development

Topics

This Chapter -sustainable-development-and-environment-mcqs-ii consists of the following topics

दिगो विकास र वातावरण II

तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहेस्।

 १. कृष्णसारका लागि प्रसिद्ध राष्ट्रिय निकुन्ज बर्दिया राष्ट्रिय निकुन्ज हो। 
 २. झारलका लागि सगरमाथा राष्ट्रिय निकुन्ज प्रसिद्ध छ।
 ३. चितवन राष्ट्रिय निकुन्ज निलगाईका लागि प्रसिद्ध छ।

;

WhatsApp