वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का

Course: नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar) — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

- (Click to view content)

1. 'आफ्नो आङको भैँसी नदेख्ने ...' उखानको बाँकी अंश के हो?


2. 'नपाउनेले केरा पायो ...' उखानको अर्थ कुन हो?


3. 'आँखा' को पर्यायवाची शब्द कुन होइन?


4. 'लङ्काको सुन ...' उखान पूरा गर्नुहोस् ।


5. 'मनोहर' शब्द कसरी बनेको हो?


6. 'चतुर' को पर्यायवाची शब्द कुन हो?


7. 'त्रिभुवन' कुन समास हो?


8. ‘तिमी मेहनत गर भने सफल हुनेछौ।’ यस वाक्यमा सम्बन्धबोधक शब्द कुन हो?


9. 'जङ्गल' को पर्यायवाची शब्द कुन होइन?


10. 'अन्' उपसर्ग लागेर बनेको शब्द कुन हो?


WhatsApp