Theory
बाबुले लेखेर छोराले पूर्णता दिएको कृति कुन हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
बाबुले लेखेर छोराले पूर्णता दिएको कृति कुन हो ?
सौर्य ऊर्जा, वायु ऊर्जा, जलस्रोत ऊर्जा एवं ज्वारभाटा कुन प्रकृतिको ऊर्जाका स्रोत हुन् ?
पेन इन्टरनेसनलको स्थापना कहिले भएको हो ?
मल्लकालमा वडाहाकीमलाई के नामले चिनिने गर्दथ्यो ?
विश्वको कुन सहरलाई साइकलको अधिराज्य अर्थात् किङ्डम अफ साइकल भनी चिनिन्छ ?
मिस युनिभर्स २०२१ को उपाधि जित्ने युवती को हुन् ?
जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
बहुमुखी प्रतिभाका धनी एवं महान् चित्रकार लियोनार्दो दा भिन्चीको जन्म कुन देशमा भएको हो ?