Theory
काठमाडौँ उपत्यकामा सवारी प्रदूषण जाँच गर्न कहिलेदेखि थालिएको हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
काठमाडौँ उपत्यकामा सवारी प्रदूषण जाँच गर्न कहिलेदेखि थालिएको हो ?
कम्प्युटरमा प्रयोग हुने इन्टेलको पूरा रूप के हो ?
६६औँ प्रहरी दिवस (२०७८) का अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित महिला प्रहरी को हुनुहुन्छ ?
राष्ट्रिय आयोजना बैङ्कको शुभारम्भ कहिले गरिएको हो ?
पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?
नेपालमा शहीद दिवस कहिले मनाइन्छ ?
‘रोमको एउटा पूmल’ र ‘पेरिसको एउटा काँडा’का लेखक को हुन् ?
दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न अहं भूमिका निर्वाह गरेका डेसमन्ड टुटुको निधन कहिले भएको हो ?