Chapter:

Current-Affairs-2078

हेनेली पासपोर्ट इन्डेक्स–२०२१ अनुसार शक्तिशाली पासपोर्टको सूचीमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?


 १०९औँ
– विश्वकै बलियो (प्रभावशाली) पासपोर्ट भएका राष्ट्रहरू क्रमशः जापान (१९३ गन्तव्य), सिङ्गापुर (१९२ गन्तव्य), जर्मनी, दक्षिण कोरिया (१९१ गन्तव्य), फिनल्यान्ड, इटाली, लक्जेम्बर्ग, स्पेन (१९० गन्तव्य), अस्ट्रिया, डेनमार्क (१८९ गन्तव्य) ।
– कमजोर पासपोर्र्टको सूचीमा रहेका राष्ट्रहरू ः अफगानिस्तान (२६ गन्तव्य), इराक (२८ गन्तव्य), सिरिया (२९ गन्तव्य), पाकिस्तान (३२ गन्तव्य), यमन ....Show More