Login to ask a question from Current Affairs 2078

अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रधान कार्यालय कहाँ रहेको छ ?


 नेदरल्यान्डको हेग
– यो अदालत औपचारिक रूपमा सन् २००२ जुलाई १ मा स्थापना भएको ।
– हाल (सन् २०१८ अप्रिल) यो संस्थामा १२२ सदस्य राष्ट्र रहेका ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp