Chapter:

Current-Affairs-2078

मिस युनिभर्स नेपाल २०२१ को उपाधि जित्ने युवती को हुन् ?


 सुजिता बस्नेत
– उनले १० लाख नगदसहित हीराजडित ताज पहिरिन सफल भएकी ।
– उपाधि विजेता बस्नेतले सन् २०२१ डिसेम्बर १२ मा इजरायलमा हुने मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने ।
– प्रतियोगितामा निनाकान्ता मण्डल फस्ट रनर्सअप, रक्षा उप्रेती सेकेन्ड रनर्सअप, प्रतीक्षा महरा क्षेत्री थर्ड रनर्सअप र डा केशु खड्का फोर्थ रनर्सअप घोषित भएका ।

Show More