MCQ
उत्तरकोरियाका सासक किङ जोङ उन र अमेरीकि राष्ट्रपति डोनाल्ड ट्रम्प बीच सिङगापरमा कहिले र्बाता भएको थियो?
नेपाल सरकारले कृन जिल्लामा खृल्ला कारागार निर्माण गर्दै छ?
From Chapter 1 · Samajik,Rajnitik, Arthik
उत्तरकोरियाका सासक किङ जोङ उन र अमेरीकि राष्ट्रपति डोनाल्ड ट्रम्प बीच सिङगापरमा कहिले र्बाता भएको थियो?
नेपालमा नागरिक वडापत्रको सरुवात कहिलेदेखी भएको हो?
सन २०१८ मा रसियामा आयोजीत फृटवल प्रतियोगीताको पहिलो खेल कुन देसमा भएको हो?
इण्डियन प्रिमियर लिगमा सन्दीप लामिछाने कुन टिमबाट खेलेका थिए ?
साउदी अरब कतारमा वैदेसिक रोजगारीका लागी जाने महिलाको उमेर कति बर्ष पृगेको हुनृपर्छ?
अन्र्तरराष्ट्रिय फृटवलको सर्वोच्च सस्था FIFA का अध्यक्ष जियानि इन्फान्टिनो कृन देशका हुन?
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको २ दिवसीय भ्रमण कहीले गरेका थिए ?
रामनाथ कोविन्द भारतका कतिऔं राष्ट्रपती हुन?