MCQ
नेपाल राजपत्र कति भागमा प्रकासित हुन्छ?
अन्र्तरराष्ट्रिय फृटवलको सर्वोच्च सस्था FIFA का अध्यक्ष जियानि इन्फान्टिनो कृन देशका हुन?
From Chapter 1 · Samajik,Rajnitik, Arthik
नेपाल राजपत्र कति भागमा प्रकासित हुन्छ?
सन २०१८ मा रसियामा आयोजीत फृटवल प्रतियोगीताको पहिलो खेल कुन देसमा भएको हो?
नेपाल सरकारले कृन जिल्लामा खृल्ला कारागार निर्माण गर्दै छ?
सात वटै महादेसका सर्वोच्च शिखरहरुकाृे आरोहण गर्ने प्रथम नेपाली महिला को हुन?
इण्डियन प्रिमियर लिगमा सन्दीप लामिछाने कुन टिमबाट खेलेका थिए ?
आधिकारिक रुपमा घोसणा भएको पुर्ण साक्षर जिल्ला कुन हो?
रामनाथ कोविन्द भारतका कतिऔं राष्ट्रपती हुन?
नेपालमा नागरिक वडापत्रको सरुवात कहिलेदेखी भएको हो?