Login to ask a question from Governance System and governance

के कस्तो विधेयक दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिनेछ ?

राष्ट्रिय सभाले पारित गरेको तर प्रतिनिधि सभाले अस्वीकार गरेको वा प्रतिनिधि सभाले संशोधनसहित राष्ट्रिय सभामा फिर्ता पठाएको तर राष्ट्रिय सभा त्यस्तो संशोधनमा सहमत हुन नसकेको विधेयक
Previous Question Next Question
🔗

Similar Questions

From Governance System and governance · General Knowledge Theoritical

View All
WhatsApp