सङ्गठनमा उचित व्यक्तिलाई उचित काम सुम्पनु पर्दछ भन्ने मान्यता कुन सिद्धान्तको हो ?
सङ्गठनमा कर्मचारीहरू आफ्नो कामको लागि पूर्ण रूपले जिम्मेवारी हुने गरी सङ्गठनात्मक संरचना तयार पार्नु पर्दछ भन्ने मान्यता कुन सिद्धान्तको हो ?
All Chapters — Management mcqs for RBB, NRB ADBL exam
Similar Questions
From Planning, organizing, directing, controlling and co-ordination Communications mcqs · Management mcqs for RBB, NRB ADBL exam
मास्लोका अनुसार मानवमा इज्जत, प्रतिष्ठा, मर्यादा आदि जस्ता विषयसँग सम्बन्धित आश्यकतालाई कुन वर्गमा वर्गीकरण गरिएको छ ?
योजना सम्बन्धी मान्यता भन्नाले `......` लाई बुझाउँदछ ।
योजना तर्जुमा प्रक्रियाको सन्दर्भमा तलको कुन क्रम सही हो ?1) वातावरणको विश्लेषण2) मान्यताको विकास3) लक्ष्य तथा उद्देश्यक…
फ्रेडरिक हर्जवर्गको दुई तत्त्व सिद्धान्तमा उत्प्रेरणाको लागि आरोग्य तत्त्वहरूले कस्तो भूमिका खेल्दछन् ?
निर्देशनले तलका मध्ये कुनलाई बुझाउँदछ ?
नेतृत्वले निम्न मध्ये कुन कुरालाई बुझाउँछ ?
विकेन्द्रीकरणको आवश्यकता `.......` को लागि पर्दछ।