Login to ask a question from Planning, organizing, directing, controlling and co-ordination Communications mcqs

निम्न मध्ये कुन कथन सही हो/हुन् ?

क) सुपरीवेक्षण अन्य व्यक्तिहरूले गरेको कामको उच्च तहबाट नियमित र समयमै विशेष तरिकाले हेर्नु हो ।

ख) सुपरीवेक्षण मातहतका कर्मचारीहरूलाई दिइएको जिम्मेवारी मानवीय र भौतिक साधनहरूको उच्चतम उपयोग गरी पुरा गरे नगरेको एकिन गर्नु हो।

ग) सुपरीवेक्षण निर्धारित लक्ष्य हासिल गर्ने उद्देश्यले कर्मचारीहरूको व्यवहार र कार्यसम्पादनलाई प्रभाव पार्ने कलाहो।

घ) सुपरीवेक्षण निश्चित उद्देश्य प्राप्तिको लागि मानिसहरूलाई काम गर्न प्रोत्साहित गर्ने प्रक्रिया हो।

Previous Question Next Question
🔗

Similar Questions

From Planning, organizing, directing, controlling and co-ordination Communications mcqs · Management mcqs for RBB, NRB ADBL exam

View All
WhatsApp