MCQ
आधुनिक लेखाशास्त्रका जन्मदाता लुका डी पेसियोलीले लेखेको पुस्तक कुन हो ?
लेखाका सूचना आवश्यक पर्ने व्यापारिक सङ्गठन मध्ये देहायको कुन पर्दछ ?
From Basic Knowledge and Emerging Concept Of Accounting System · Accounting System
आधुनिक लेखाशास्त्रका जन्मदाता लुका डी पेसियोलीले लेखेको पुस्तक कुन हो ?
लेखा अवधि सामान्यतया `......` महिनाको हुन्छ।
तलका मध्ये कुन चाँहि लेखापालनको अवधारणा अन्तर्गत पर्दैन ?
दोहोरो लेखा प्रणालीले कारोबारलाई `.....` पक्षमा प्रविष्टि गर्दछ ।
लेखा अभिलेखनले निम्न मध्ये कुन चाहिँ कार्य गर्दैन ?
आधुनिक र वैज्ञानिक लेखाप्रणालीको सुरुवात कुन शताब्दीमा भयो ?
कुनै अवधिको आम्दानी वा खर्चलाई सोही अवधिमा अभिलेख राख्नुपर्दछ भन्ने अवधारणा कुन हो ?
निम्न मध्ये कुन चाहिँ लेखापालनको धारणा होइन ?