MCQ
निम्न मध्ये कुन चाहिँ गोश्वारा अभिलेखको उद्देश्य होइन ?
मालिकको पुँजीमा व्याज प्रदान गर्दा लेखा समिकरणमा कस्तो प्रभाव पर्दछ ?
From Accounting Principles and types of Accounts · Accounting System
निम्न मध्ये कुन चाहिँ गोश्वारा अभिलेखको उद्देश्य होइन ?
गोश्वारा अभिलेखको उद्देश्य निम्न मध्ये कुन होइन ?
लेखा समीकरणमा .......... हुन्छ ।
सानो नगदी कोष सञ्चालनबाट .........को कामको बोझ कम हुन्छ ।
एउटा खाताबही अत्यन्त महत्त्वपूर्ण लेखाको पुस्तिका हो र सहायक पुस्तिकाहरूमा राखिएका अभिलेखहरू अन्तिम गन्तव्य पनि हो । यो …
खाताहरूको मौज्दातको आधारमा सन्तुलन परीक्षण तयार पार्दा देहायका मध्ये के गरिन्छ ?
मालसामानको विक्री बढाउने उद्देश्यले मालसामानको विजकमा घटाएर देखाइने छुटलाई के भनिन्छ ?
गोश्वारा अभिलेख ...हो ।