MCQ
एउटा गल्तीलाई समान प्रकारको अर्को गल्तीले हटाउन वा सच्याउन सक्ने अवस्थाको गल्तीलाई `...............` भनिन्छ ।
गोश्वारा अभिलेखको उद्देश्य निम्न मध्ये कुन होइन ?
From Accounting Principles and types of Accounts · Accounting System
एउटा गल्तीलाई समान प्रकारको अर्को गल्तीले हटाउन वा सच्याउन सक्ने अवस्थाको गल्तीलाई `...............` भनिन्छ ।
लेखा समीकरणमा .......... हुन्छ ।
गोश्वारा अभिलेखको तेस्रो महलमा `.......` उल्लेख गरिन्छ ।
तलका मध्ये कुन भनाइ गलत छ ?
निम्नमध्ये कुन चाँहि खाताको उद्देश्य होइन ?
नगद पुस्तिका किन तयार पारिन्छ ?
निम्न मध्ये कुन चाहिँ खाताबहीको उद्देश्य होइन ?
व्यवसायमा मालिकको विमा शुल्क भुक्तानी गर्दा निम्न खातालाई डेविट गर्नु पर्दछ ।