Chapter:

Current-Affair-Quiz-2081

मनिराज वाङ्मय पुरस्कार कसलाई प्रदान गरियो ?

- साहित्यकार वासुदेव त्रिपाठी र चूडामणि बन्धु

– पुरस्कार राशि एक लाख रुपियाँ रहेको छ । 

– २०७८ र २०७९ सालमा प्राविधिक कारणवश पुरस्कार वितरण हुन नसकेकाले यस वर्ष  (2081)  एकै पटक दुई जनालाई प्रदान गरिएको हो ।

-     नेपाली भाषा, साहित्य, कला र संस्कृतिको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएबापत ०७८ को मनिराज वाङ्मय पुरस्कार त्रिपाठीलाई र ०७९को मनिराज वाङ्मय पुरस्क....

Show More