MCQ
तनहुँस्थित बन्दीपुर केबलकार कहिलेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ?
अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार छ छक्का प्रहार गरी दुर्लभ कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ?
From Current Affair Quiz 2081 · Current Affair Quiz 2081
तनहुँस्थित बन्दीपुर केबलकार कहिलेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ?
तेस्रो लगानी सम्मेलन कहिले सम्पन्न भएको
नेपालमा व्यावसायिक शिक्षाको सुरुवात गर्ने राजा को हुन् ?
योंग एचिभर अवार्ड, २०२४ प्राप्त गर्ने व्यक्तित्व को हुन् ?
न्याउली झरना कुन जिल्लामा पर्दछ ?
हेन्ली पासपोर्ट सुचकांक, २०२४ मा नेपाल कति स्थानमा छ ??
मधेश प्रदेश सभाले प्रदेश बालिका संरक्षणसम्बन्धी विधेयक कहिले पारित गरेको हो ?
कृषिमा लगानी दशकका रूपमा घोषित दशक कुन हो ?