फिफा विश्वकप २०३४ कुन देशले आयोजन गर्ने भएको छ ?
सर्वप्रथम कसले प्राप्त गरे
• राष्ट्रिय परिचय : भगवती भण्डारी
• एमआरपी : अनुराधा कोईरला
• स्मार्ट लाईसेन्स : चन्द्रमान श्रेष्ठ
• ई- पासपोर्ट : सत्यमोहन जोशी
All Chapters — Current Affair Quiz 2081
Similar Questions
From Current Affair Quiz 2081 · Current Affair Quiz 2081
MCQ
MCQ
भरतपुर महानगरपालिका र कालीकोटको पचालझरना गाउँपालिकाबिच भगिनी सम्बन्ध कहिले कायम भएको हो ?
MCQ
नेपालमा व्यावसायिक शिक्षाको सुरुवात गर्ने राजा को हुन् ?
MCQ
भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?
MCQ
प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ?
MCQ
एसियाली विकास बैंक (एडीबी) ले सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण गरेको छ ?
MCQ
धार्मिक पर्यटन हवका रूपमा घोषित प्रदेश कुन हो ?
MCQ
आठौँ एसिया इकोनोमिक डायलग (एइडी) को आयोजना कहिले र कहाँ गरियो ?