MCQ
विसं २०८१ असार १ गते बागमती प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेटको राशि कति रहेको छ ?
कामिरिता शेर्पाले २९ औं पटक सगरमाथाको सफल आरोहण कहिले गरेका हुन्?
From Current Affair Quiz 2081 · Current Affair Quiz 2081
विसं २०८१ असार १ गते बागमती प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेटको राशि कति रहेको छ ?
नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८० कस-कसलाई प्रदान गरियो ?
शिक्षक सेवा आयोग नियमावली-२०५७ मा आयोगको अध्यक्षको बिदा र काज स्वीकृत कसले गर्ने व्यवस्था गरिएको छ ?
प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ?
निपा भाइरस पहिलो पटक कहिले र कहाँ फेला परेको हो ?
हेमराज पहारी स्मृति पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?
सम्राट अशोकले निर्माण गरेको लुम्बिनीको अशोक स्तम्भ कसले पत्ता लगाएका हुन् ?
नेपालका चार धाम भन्नाले कुन कुन धार्मिक क्षेत्रलाई बुझाउँछ ?