• नेपालको पहिलो साक्षर जिल्ला : सिन्धुपाल्चोक
• नेपालको पहिलो पुर्ण साक्षर जिल्ला : ललितपुर
• स्यार्पताल : पश्चिम रुकुम
• स्यार्खताल : कास्की
• कुमारी नदि : कोशी
• कौमारी नदि : मादी
• कुमारी हिमाल : माछापुच्छ्रे
• बढुवा ताल : कास्की
• बढैया ताल : बर्दिया
• खरिवराह ताल : पर्वत
• खयरवराह ताल : म्याग्दी
• बराह ताल : खोटाङ
• बराह क्षेत्र : सुनसरी
• तरबार नाच : थारु
• तरबारे नाच : गन्धर्व
• हरगंगा नदि : त्रिशुली
• उत्तरगंगा नदि : सानो भेरी
• हरिगंगा नदि : कालीगण्डकी
• उत्तरबाहिनी : कर्मनासा
• तीन तिरबाट पानीले घेरेको जिल्ला : ओखलढुंगा
• ९० प्रतिशत पानीले छुट्याएको जिल्ला : कैलाली
• दुलहा दुलहीको टाउको ३ पटक ठोक्काई विहे गर्ने जाति : चेपाङ
• दुलहा दुलहीको टाउको ६ पटक ठोक्काई विहे गर्ने जाति : थामी
• सुनको असर्फी ल्याउने : रण बहादुर शाह
• सुनको पैसा ल्याउने : सदाशिव मल्ल
• इन्द्र जात्रा चलाउने : गुणकामदेव
• इन्द्र जात्रामा कुमारीको रथ घुमाउने : जयप्रकाश मल्ल
• इन्द्र जात्रामा लिङगो गाड्ने राजा : प्रताप सिंह शाह
• पुर्वको मान्छे : शेर्पा
• पुर्वको भेनिस : भारत
• पुर्वको मोती : श्रीलंका / सिङापुर
पुर्वको पशुपति : हलेसी, खोटाङ
• पुर्वको मनकामना : छिन्ताङदेवी धनकुटा
• सुगौली सन्धिमा हस्ताक्षर गर्ने : गजराज मिश्र
• नेपालमा चिया भित्र्याउने : गजराज मिश्र
• हजारौं हात्तीको देश : लाओस
• सेतो हात्तीको देश : थाइल्यान्ड
• बालाजुका २१ धारा : जयप्रकाश मल्ल
• बालाजुका २२ धारा : रण बहादुर शाह
• थारु सङ्ग्रहालय : बछ्यौली चितवन
• थारु सांस्कृतिक सङग्रहालय : ठाकुरद्वार बर्दिया
• जनमत संग्रह घोषणा हुँदा प्रधानमन्त्री : किर्तिनिधि विष्ट
• जनमत संग्रह हुँदा प्रधानमन्त्री : सुर्य बहादुर थापा
• शान्ति पर्वत : लाङटाङ दोस्रो
• शान्ति शिखर : पिक ३८ सार्ज दोस्रो
• फुङफुङ झरना : नुवाकोट
• फुङफुङे झरना : ताप्लेजुङ
• फुङफुङला भञ्ज्याङ् : मुस्ताङ
• अन्तरिक्षमा पुग्ने पहिलो व्यक्ति : युरी गागरीन, रुस
• अन्तरिक्षमा हिड्ने पहिलो व्यक्ति : लियोनल लेभी, रुस
• अन्तरिक्षमा पुग्ने पहिलो पर्यटक : डेनिस टिटो, अमेरिका
• अन्तरिक्षमा सबैभन्दा बढी समय बिताउने : रसियाका Valery Polyakov ४३८ दिन
• अन्तरिक्षमा पुग्ने राष्ट्रहरु : Russia, America, France, Japan, China, India (RAF-JCI)
• सैनामैना : रुपन्देही
• मैनामैनी : उदयपुर
• साना अमरसिंह थापा : भिमसेन थापा
• बडा काजी अमरसिंह थापा : गोसाइँकुण्डमा मर्ने
• शिक्षाको पिता : देव शमशेर
• स्कुलका पिता : पदम शमशेर
• नेपालको कालो नदि : कालीगण्डकी
• नेपालको कालो गाउँ : गोत्लाङ, रसुवा
• खरिदार बा : कृष्ण प्रसाद कोइराला
• खरिदार बाजे : बाबुराम आचार्य
• भादागाउँ : कैलाली
• भादगाउँ : भक्तपुर
• झ्यालमा बुट्टा राख्ने चलन : नरेन्द्र देव
• झ्यालमा ऐना राख्ने चलन : रणजित मल्ल
• तिर्थ गर्न जाँदा मर्ने राजा : सिद्विनरसिंह मल्ल
• तिर्थ गर्न जादा बाटोमा मर्ने राजा : भुपालेन्द्र मल्ल
• मकैको खेती : सुब्बा कृष्णलाल
• मकैको अर्को खेती : सञ्जिव उप्रेती
• ४ जात ३६ वर्ण चलाउने : पृथ्वीनारायण शाह
• ४ वर्ण ३६ जात चलाउने : जयस्थिति मल्ल
• ओलम्पिया शहर : ग्रिस
• ओलम्पिक हिमाल : अमेरिका
• नयाँ संसार : : उत्तर अमेरिका
• पछिल्लो महादेश : अन्टार्टकटीका
•दक्षिणको राजधानी : न्युजिल्यान्डको बेलिङगटन
• दक्षिणको देश : चिली
• दक्षिणको शहर : चिलीको पुन्टा एरिनास
• बोसोमा घुल्ने भिटामिन : A, D, E K
• पानीमा घुल्ने भिटामिन : B र C
• दुधकुण्ड : सोलुखुम्बु
• दुधपोखरी : लमजुङ
• दाइजोमा बिसको प्याला दिने जाति: थारु
• दाइजोमा चिउरीको बोट दिने जाति: चेपाङ
• गन्धर्वको भालेबाजा : अर्वाजी
• गन्धर्वको पोथीबाजा : सारङ्गि
• पात चराले टिपेर बाहिर फाल्ने ताल : दुधपोखरी, लमजुङ
• पात सफेदमा रहने ताल : पञ्चासे
• ६ महिना गाउँमा र ६ महिना जंगलमा बसोबास गर्ने जाति: वनकरिया
• एकै ठाँउमा २ महिना भन्दा बढी नबस्ने जाति : राउटे
• स्वरसाम्राज्ञी : अरुणा लामा
• स्वर किन्नरी : तारा देवि
• Land of Flower Indies: माल्दिभ्स
• Land of the last Sangrila : भुटान
• Land of thunder dragon : भुटान
• Land of Golden fiber : बंगलादेश
• Land of Iron : अफगानिस्तान
• खाम्ची भाषा : राउटे
• खाम्जी भाषा : चेपाङ
• त्रिभुज आकारको ताल : तिलिचो
• त्रिभुज आकारको महासागर : प्रशान्त
• विविधताको महादेश : एसिया
• विचित्रताको महादेश : अष्ट्रेलिया
• युरोपको खेल मैदान : Switzerland
• नेपालको कालो हिमाल : मकालु
• उत्तरको राजधानी : आइसल्याण्डको रेक्जाभिक
• उत्तरको देश : ग्रिनल्याण्ड डेन्मार्क
• उत्तरको शहर : लङएयरवायन (नर्वे)
• मितेरी पुल : नेपाल र चीन जोड्ने
• मितेरी भञ्ज्याङ् : चीन र भियतनाम जोड्ने
• चिनीको भाँडो : क्युवा
• चिनी बढी उत्पादन गर्ने : ब्राजिल
• साइकलको देश : चीन
• साइकलको शहर : जयपुर भारत
• साइकलको शहर : धरान
• साइकलको जिल्ला : चितवन
• देवघाट तिर्थस्थल : तनहुँ र चितवन
• देवीघाट तिर्थस्थल : नुवाकोट
• कफिको घर : इथियोपिया
• कफि बढी पाइने देश : ब्राजिल
• अफ्रिकाको मुटु : मलावी
• अफ्रिकाको मृत मुटु : चाड
• शकुन्तला : नारायण वाग्ले
• शाकुन्तला : लक्ष्मी प्रसाद देवकोटा