Chapter:

Current-Affair-Quiz-2081

उत्तम शान्ति पुरस्कार, २०८०

उत्तम शान्ति पुरस्कार, २०८० :

  • रोशन शेरचनको निबन्ध संग्रह "गल्ली संसार" लाई प्रदान गरिने ।
  • गैरआख्यान कृतिका लागि प्रदान गरिने प्रख्यात पुरस्कार ।
  • उत्तम शान्ति पुरस्कार गुठीले प्रदान गर्ने
  • पुरस्कार राशी १ लाख रुपैयाँ र ताम्रपत्र रहेको
  • २०७९ मा डा.नवराज केसीको कृति "शून्यको मूल्य" लाई प्रदान ।
  • २०७८ मा पत्रकार गिरिश गिरीको कृति "सत्यमोहन” लाई प्रदान ।
  • २०७७ मा ....
Show More