Theory
मनिराज वाङ्मय पुरस्कार कसलाई प्रदान गरियो ?
ग्लोबल फाइनान्स म्यागाजिनको "बेष्ट बैंक अवार्ड २०२४" बाट नेपालको कुन बैंक सम्मानित भएको छ?
From Current Affair Quiz 2081 · Current Affair Quiz 2081
मनिराज वाङ्मय पुरस्कार कसलाई प्रदान गरियो ?
निपा भाइरस पहिलो पटक कहिले र कहाँ फेला परेको हो ?
वेडिङ हवको घोषित स्थान कुन हो ?
नेपालको पहिलो कमलरीमुक्त घोषित जिल्ला कुन हो?
द मिसेस नेसनल २०२४ को उपाधि कसले जितिन् ?
बागमती प्रदेशको दोस्रो युवा सम्मेलन कहिले सम्पन्न भएको हो ?
शिक्षक सेवा आयोग नियमावली-२०५७ मा आयोगको अध्यक्षको बिदा र काज स्वीकृत कसले गर्ने व्यवस्था गरिएको छ ?
नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिम प्रदेशमा सिस्नो खेलेर मनाइने पर्वलाई के भनिन्छ ?