Login to ask a question from Current Affair Quiz 2081

द मिसेस नेसनल २०२४ को उपाधि कसले जितिन् ?

सुजाता सुब्बा (इलाम)

उनले प्रतियोगितामा वेस्ट फिगरको उपाधि पनि चुमेकी छन् ।

प्रतियोगितामा मञ्जु आचार्य मस्ट इनरजेटिकसहित फस्ट रनर्सअप तथा मञ्जिल रञ्जितकार मस्ट पपुलर र मस्ट इन्टेलिजेन्ट उपाधिसहित सेकेन्ड रनर्सअप घोषित भएका छन् ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affair Quiz 2081 · Current Affair Quiz 2081

View All
WhatsApp