MCQ
पपुवा न्युगिनीमा दुई हजारभन्दा बढी मानिसको ज्यान जाने गरी भीषण पहिरो कहिले गएको हो ?
नेपालमा कृषि तथा पशु बिमाको सुरुवात कहिलेदेखि भएको हो ?
From Current Affair Quiz 2081 · Current Affair Quiz 2081
पपुवा न्युगिनीमा दुई हजारभन्दा बढी मानिसको ज्यान जाने गरी भीषण पहिरो कहिले गएको हो ?
कामिरिता शेर्पाले २९ औं पटक सगरमाथाको सफल आरोहण कहिले गरेका हुन्?
अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्ने वडाहरूको संख्या कति रहेको छ ?
नेपाल र किरिबाटी बीच कूटनीतिक सम्बन्ध कहिले कायम भएको हो ?
इरानी राष्ट्रपति इब्राहिमको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ
सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवस कहिले मनाइन्छ ?
बिः स 2080 मा सबैभन्दा बढि (digital translation) गर्ने बाणिज्य बैंकका रुपमा ...... बैंक घोषित भयो?
नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८० कस-कसलाई प्रदान गरियो ?