नेपालमा कृषि तथा पशु बिमाको सुरुवात कहिलेदेखि भएको हो ?
नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८० कस-कसलाई प्रदान गरियो ?
रङ्गमञ्च विधा : वरिष्ठ रङ्गकर्मी हरिहर शर्मा
परम्परागत तथा शास्त्रीय सङ्गीत विधा : वरिष्ठ सङ्गीतज्ञ चन्दनकुमार श्रेष्ठ
लोकसङ्गीत विधा : लोकगायक बोमबहादुर कार्की
सङ्गीत विधा : गायिका तारा थापा
नाटक विधा : नाटककार गोपाल देवान
नृत्य विधा : नृत्य निर्देशक जोगेन्द्र केसी
सम्मानित छ जना स्रष्टा कलाकारलाई जनही एक लाख रुपियाँ प्रदान गरियो ।
All Chapters — Current Affair Quiz 2081
Similar Questions
From Current Affair Quiz 2081 · Current Affair Quiz 2081
लामिन यमाल (स्पेन) कुन खेलसँग सम्बन्धित छन् ?
१२ औं महालेखापरीक्षकमा तोयम राय नियुक्त कहिले भएका थिए?
लोक सेवा आयोग निलम्बनमा परेको समयावधि कुन हो ?
एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२४ अप्रिलमा सार्वजनिक गरिएको प्रतिवेदन ‘एसियाली विकास परिदृश्य’ अनुसार सन् २०२४ मा …
नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिम प्रदेशमा सिस्नो खेलेर मनाइने पर्वलाई के भनिन्छ ?
मेक इन नेपाल : स्वदेशी सम्मेलन २०२४ कहिले सम्पन्न भएको हो ?
लोकसेवा आयोगहरुको चौथो राष्ट्रिय सम्मेलन कहिले भएको हो?