Chapter:
Current-Affair-Quiz-2081
नेपाल र किरिबाटी बीच कूटनीतिक सम्बन्ध कहिले कायम भएको हो ?
नेपाल र किरिबाटीबीच बुधबार कूटनीतिक सम्बन्ध कायम भएको छ। यो सँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८३ पुगेको छ।
नेपालसँग दौत्य सम्बन्ध कायम भएका अन्तिम ५ मुलुकहरु :
किरिबाटी : १८३ औं : सन् २०२४ जुलाई १७
टोंगा : १८२ औं : सन् २०२४ मार्च १
मार्सल आइसल्याण्ड : १८१ औं : सन् २०२३ जुन २३
• क्यामरुन : १८० औं : सन् २०२३ जुन २२
• नाउरु : १७९ औं : सन् २०२३ मे ४
....
Show MoreAll Chapters
View all Chapter and number of question available From each chapter from Current-Affair-Quiz-2081
Similar Question
This Chapter Current-Affair-Quiz-2081 consists of the following topics
Guest