Chapter:

Current-Affair-Quiz-2081

UEFA Euro 2024

• बिजेता : स्पेन, उपबिजेता : इंग्ल्याण्ड

• फाइनलमा स्पेनले इंग्ल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको ।

• स्पेनले सर्वाधिक धेरै ४ पटक युरो कपको उपाधि जितेको छ ।

• स्पेनले सन् १९६४, २००८, २०१२ र २०२४ को उपाधि जितेको ।

• सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोलअन्तरले र इंग्ल्याण्डले नेदरल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेका ।

• २४ टिम सहभागी । ६ वटा समूहमा विभा....

Show More